उपत्यकामा निषेधाज्ञा हट्यो
- dainiksamaj
- २०७८ भाद्र १६, बुधबार
-
240 Shares
काठमाडौं। काठमाडौं उपत्यकाभित्र गत बैशाख महिना देखि जारी निषेधाज्ञा शैक्षिक संस्था बाहेक अन्य क्षेत्रबाट हटेको छ। यसकाे साथै भिडभाड हुने सभा सम्मेलन, जुलुस लगायतका गतिविधि सञ्चालन नगर्न पनि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
काठमाडौं उपत्यकाभित्रका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले पठन पाठन संचालन गरिने विद्यालयबाहेक अन्य क्षेत्रबाट पूर्णरुपमा निषेधाज्ञा हटाउने निर्णय गरेको छ।
उपत्यकाभित्रका ‘निषेधाज्ञा’ भन्ने शब्द हटाएका छौं। अब बाँकी क्षेत्रमा ताेकिएकाे स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्न पाउनेछन्,’ काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीले भने।
काठमाडौं उपत्यका लगायत देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा लागु गरिएको थियो।
- ग्लोबल आइएमई बैंकको नाइमा विशेष अफर, न्यूनतम् ५.२५५ ब्याजदरमै अटो लोन
- गायक खनालको तीजगीत ‘कम्मरु भाँचम्ला’ इन्द्रेणीमा भव्य विमोचन
- “विचारदेखि प्रभावसम्म”: त्रिभुवन विश्वविद्यालय व्यवसाय इन्क्युबेशन केन्द्रको तीन दिने तालिम कार्यक्रम भव्य रूपमा उद्घाटन
- करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
- नेपाली उपन्यासमा ऐतिहासिक एवम् पौराणिक विमर्श
- उत्कृष्ट टोलीलाई नगद ५० हजार रुपैयाँसहित रिसोर्ट स्टे प्रदान गरिने
- फोनिज काठमाडौंको आयोजनामा साँखु–बज्रयोगिनी हुँदै मणिचूड दहसम्म पदयात्रा सम्पन्न, पर्यटन क्षेत्रमा टेवा पुग्ने विश्वास
- उद्धव अधिकारीको संयोजकत्वमा ९ खाद्यका लागि कृषि अभियान
- उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
- विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
लोकप्रिय
-
करोडपति सब–इन्जिनियर खड्काको ‘जुम्ला साम्राज्य’ : १९ वर्ष एउटै कार्यालयमा बसेर के गरे?
२०८३ श्रावण २५, सोमबार -
उपराष्ट्रपति राम सहायप्रसाद यादवको प्रमुख आतिथ्यमा ३२औं विश्व आदिवासी दिवस मनाउँदै
२०८३ श्रावण २३, शनिबार -
विश्व स्तनपान सप्ताह समापन, स्तनपानको सम्वद्र्धनमा जोड
२०८३ श्रावण २२, शुक्रबार -
कैलारी गाउँपालिकाको भवन निर्माण तोकिएकै समयमा सम्पन्न
२०८३ श्रावण २२, शुक्रबार


प्रतिकृया दिनुहोस्