कांग्रेस गण्डकी प्रदेश सम्मेलन आजदेखि सुरु हुँदै
- dainiksamaj
- २०८० पुष ३, मंगलवार
काठमाडौँ । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिको प्रथम सम्मेलन आज (मंगलबार)देखि सुरु हुँदैछ । कांग्रेसका केन्द्रीय सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले जानकारी दिए ।
सम्मेलनमा सभापति देउवासहित पार्टी केन्द्रीय समितिका पदाधिकारीसमेत उपस्थित हुने सभापति शर्माले बताए । सम्मेलनको उद्घाटन पोखरा सभागृहमा हुने र बन्दसत्र भोलि पोखरा पार्टी प्यालेसमा हुने गरी व्यवस्था मिलाइएको छ ।
सम्मेलनमा पार्टीको गण्डकी प्रदेश कार्यसमितिसहित पाँच सय जना प्रतिनिधिले बन्दसत्रमा भाग लिने पार्टीको गण्डकी प्रदेश प्रचार–प्रसार समितिका उपप्रमुख शिरोमणि बरालले बताए ।
Post Views: 142
- आजदेखि गाजामा युद्धविराम, हमासले छाड्दैछ तीन बन्धक
- चितवनमा मोटरसाइकल चालकलाई शुभयात्रा अभियान सुरु
- शहीदको सम्झनामा जानकी मन्दिरमा लाखबत्ती बालिदै
- आइएमई पे बाट धरहरा भ्रमणको टिकट काट्न सकिने
- चालु आ.व को ६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्र
- दुग्ध विकास संस्थानले काठमाडौं महानगरलाई बुझायो ३१ वर्षको सम्पत्ति कर
- वैदेशिक अध्ययनमा पाँच महिनामा मात्रै ४७ अर्ब ३४ करोड बाहिरियो
- भुटानी शरणार्थीको कथामा आधारित चलचित्र ‘ल्हो–छाम्पा’ बनाइदै
- आशिका तामाङलाई ५ दिन हिरासतमा राख्न अनुमति
- आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि
लोकप्रिय
-
हरिनासको १६औँ गाउँसभा सम्पन्न, स्थानीय उत्पादनलाई प्रमुख प्रथामिकता
२०८१ पुष २९, सोमबार -
सहकारी ठगी प्रकरणः रविसहितका सबै आरोपीलाई धरौटीमा रिहा गर्न आदेश
२०८१ पुष २५, बिहीबार -
अभियान्ता आशिका तामाङ पक्राउ
२०८१ माघ २, बुधबार -
आर्मीलाई हराउँदै पुलिसले जित्यो जय ट्रफीको उपाधि
२०८१ माघ ३, बिहीबार -
पोखरीमा गाडी डुब्दा अमेरिकामा दुई नेपालीको मृत्यु
२०८१ पुष २६, शुक्रबार
प्रतिकृया दिनुहोस्