दुई संसदीय समितिको बैठक बस्दै, एनसेल र चिनीको मूल्य निर्धारणबारे छलफल हुँदै
- dainiksamaj
- २०८० पुष ३, मंगलवार
काठमाडौं । दुई वटा संसदीय समितिको बैठक मंगलबार (आज) बस्दैछ । उद्योग वणिज्य र श्रम तथा उपभोक्ता हीत समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा छ लफल हुनेछ । एनसेलको शेयर खरिदमा भएको अनिमितताको विषयमा सरकारको तर्फबाट भइरकेको कामकारबाहीबारे बैठकमा छलफल हुने बताइएको छ ।
Post Views: 85
- यात्रुबाहक बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते
- सानिमा बैंकले बाढिपहिरो पीडितलाई गर्यो २५ लाख सहयोग
- धौलागिरि आरोहण गर्न गएका ५ जना रुसी नागरिकको मृत्यु
- वैदेशिक रोजगारीमा मृत्यु हुनेका परिवारलाई १० लाख रुपैयाँ राहत दिने सरकारको निर्णय
- पुण्य गौतममाथि कुटपिट, आइसियूमा उपचार जारी
- आज साँझदेखि मेलम्चीको पानी उपत्यकामा आउँदै
- भ्रामक सामग्री सम्प्रेषण गर्ने ४३ युट्युब च्यानललाई कारबाही गर्न पत्राचार
- नवरात्रको छैटौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै
- मर्मत पछि हेटौँडा–भीमफेदी–काठमाडौँ सडक सञ्चालनमा
- प्रभु समूहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा एक करोड ७५ लाख सहयोग प्रदान
लोकप्रिय
-
मध्यपुर थिमीमा द जिम फिटनेशको भव्य उद्घाटन
२०८१ आश्विन २१, सोमबार -
बाढी पहिरो नियन्त्रण गर्न ‘भेटिभरको खेती’
२०८१ आश्विन १४, सोमबार -
त्यो नरुने बाचा किन तोड्यौ साथी !
२०८१ आश्विन १९, शनिबार -
लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका
२०८१ आश्विन १९, शनिबार -
सुनको मूल्य अहिलेसम्मकै उच्च
२०८१ आश्विन १८, शुक्रबार
प्रतिकृया दिनुहोस्