प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबिच भेटवार्ता
- dainiksamaj
- २०८० पुष ३, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । मंगलबार बिहान शितल निवास पुगेर प्रधानमन्त्री दाहालले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच समसामयिक राजनीतिक घटनाक्रम लगायतका बारेमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
Post Views: 221
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार
प्रतिकृया दिनुहोस्