एनसेलको मुद्दामा सर्वोच्चको कारण देखाउ आदेश जारी
- dainiksamaj
- २०८० पुष ३, मंगलवार
काठमाडौं । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डाक्टर अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले आज (मंगलबार) रिटमाथि सुनुवाई गर्दै पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको अदालत प्रशासनले बताएको छ । लामो समयदेखि हेर्न नभ्याउनेमा परेको सिंहको रिट आज भने सुनुवाइ भएको हो ।
सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् । उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।
Post Views: 68
- बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार -
ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार
प्रतिकृया दिनुहोस्