ग्लोबल आइएमई बैंक भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित
- dainiksamaj
- २०८० पुष ६, शुक्रबार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड भिसा पेमेन्ट एक्सिलेन्स अवार्ड २०२३ बाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलद्वारा काठमाडौंमा आयोजित लिडरसिप कन्क्लेभमा बैंकलाई सन् २०२३ मा भिसा सदस्यमध्ये एशोशिएट सदस्यतर्फ डेबिट कार्ड प्रवर्द्धनमा उत्कृष्ट बनेकोमा उक्त अवार्ड प्रदान गरिएको हो ।
बैंकले हालैमात्र भिसासँगको सहकार्यमा भिजा स्क्यान टू पे भुक्तानी प्रणालीको सुरुवात गरेको छ । क्यूआरमार्फत भर्चुअल भिजा कार्डबाट पेमेन्ट गर्ने सकिने उक्त प्रविधि नेपालमै पहिलो रहेको बैंकले जनाएको छ ।
Post Views: 105
- विराटनगर किंग्सलाई कर्णालीले ७ रनले हरायो
- कर्णाली याक्सविरुद्ध पहिले बलिङ गर्दै विराटनगर किंग्स
- सुदूरपश्चिमको लगातार तेस्रो जित, लुम्बिनी तिन वटै खेलमा पराजित
- सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्दै लुम्बिनी
- लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
- एनपिएलमा कर्णालीको पहिलो जित, चितवनलाई ६ विकेटले हरायो
- चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
लोकप्रिय
-
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
लुम्बिनी माथि पोखराको सानदार जित, आन्द्रेस गोसले हाने सतक
२०८१ मंसिर २१, शुक्रबार
प्रतिकृया दिनुहोस्