बालुवाटारमा शिर्ष नेताहरुबीच छलफल

बालुवाटारमा शिर्ष नेताहरुबीच छलफल

काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रमुख दलका नेताहरुबीच छलफल सुरु भएको छ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा केही बेरअघिबाट छलफल सुरु भएको हो ।

बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा छलफल हुनेछ । सम्भवतःदलहरुबीच उक्त विधेयकमा आजै सहमति गरिने बताइएको छ । यस बिषयमा यस अघि शिर्ष दलका नेताहरु बिच समेत छलफल भएको थियो ।

लोकप्रिय