कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने
- dainiksamaj
- २०८० पुष १३, शुक्रबार

काठमाडौँ । बिहीबारदेखि सुरु भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज (शुक्रबार) पनि जारी रहने भएको छ । बैठकमा हिजो समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तावहरू प्रस्तुत गरेका थिए ।
‘समुदायमा कांग्रेस अभियान’को कार्य योजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले बैठकलाई जानकारी गराएका थिए । शुक्रबार पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
Post Views: 137
- समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन सकिन्छ : प्रधानमन्त्री ओली
- दक्षिण अमेरिकामा आँधीका कारण ३४ जनाको मृत्यु
- पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने बारे सांसद ज्वालाको आपत्ति
- बलिवुडका चर्चित संगीतकार रहमान अस्पताल भर्ना
- कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न सांसद शाहको सुझाव
- नेपालमा बिक्रि हुने बोतल तथा पानीको जारमा माइक्रोप्लास्टिकको मात्रा उच्च
- चैत्र २० भित्र संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारलाई दबाव
- क्यानडाको प्रधानमन्त्रीको रूपमा कार्नीको शपथ
- धरौटी बुझाउन नसक्दा एक जना थुनुवाको मृत्यु
- अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्