भारतीय विदेशमन्त्री जयशंकरले गरे पशुपतिनाथ दर्शन
- dainiksamaj
- २०८० पुष २०, शुक्रबार
काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले पशुपतिनाथ मन्दिरको दर्शन गरेका छन् । बिहीबार दुई दिने भ्रमणका लागि नेपाल आएका जयशंकरले आज बिहान पशुपतिनाथ मन्दिर दर्शन गरेका हुन् ।
उनले पशुपतिनाथ मन्दिर परिसरमा रुद्राक्षको बिरूवा पनि रोपेका छन् । जयशंकरले भ्रमणका क्रममा बिहीबार नै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत विभिन्न राजनीतिक दलका प्रमुखरहरूसँग भेटवार्ता गरेका थिए ।
यसै क्रममा नेपाल र भारतबीच विभिन्न सम्झौतामा हस्ताक्षर पनि बिहीबार नै भएको थियो । जयशंकर आजै १२ बजे भारत फर्कनेछन् ।
Post Views: 125
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
- Xpeng Motors Launches Premium Xpeng G6 variantin Pokhara
- प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौ वार्षिक साधारणसभा सम्पन्न
- जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
- पोखरा एभेन्जर्सविरुद्ध बलिङ गर्दै जनकपुर बोल्ट्स
- होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने
- लुम्बिनी लायन्स माथि विराटनगर किंग्सको सनसनिपूर्ण जित, लोकेश र कृसको उत्कृष्ट ब्याटिङ
- विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको चुनौती
लोकप्रिय
-
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा शुभारम्भ, स्थानीयबासीमा खुसीयाली
२०८१ मंसिर १५, शनिबार
प्रतिकृया दिनुहोस्