कोशीको सभामुखमा राप्रपा नेता विष्ट निर्वाचित
- dainiksamaj
- २०८० पुष २४, मंगलवार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद अम्बरबहादुर विष्ट कोशी प्रदेशको सभामुखमा निर्वाचित भएका छन् ।
मंगलबार उपसभामुख सिर्जना दनुवारले विष्ट सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरिन् । प्रदेश सांसद भक्ति सिटौला र समर्थक प्रेमराज थामसुहाङ थिए ।
सत्तारुढ गठबन्धनले राप्रपालाई कोशीको सभामुख दिने निर्णय गरेको थियो । त्यसमा एमालेले पनि उम्मेदवारी नउठाएपछि विष्ट निर्विरोध भएका हुन् ।
Post Views: 192
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
- ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा
- राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त
- फागुनमा प्रदर्शन हुँदै फिल्म ‘कल्ली’
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता
- टेक्सास विनाशकारी बाढी
- अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
लोकप्रिय
-
संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०८२ असार १६, सोमबार -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
२०८२ असार १६, सोमबार -
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार

प्रतिकृया दिनुहोस्