लाइन काटिएका उद्योगहरूमा विद्युत जोड्न निर्देशन, समिति गठन
- dainiksamaj
- २०८० पुष २४, मंगलवार
काठमाडौं । सरकारले विद्युत प्राधिकरणले महशुल नतिर्ने ठूला उद्योगहरुको काटिएको बिद्युतलाई जोड्न निर्देशन दिएको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले डेडिकेटेड र ट्रंक लाइन महशुल विवाद छानबिन गरी प्रतिवेदन पेस गर्न समिति गठन गरेको हो ।
पूर्वन्यायाधीश गिरिशचन्द लालको नेतृत्वमा उद्योग र उर्जा सहसचिव रहेको तीन सदस्य समिति गठन गरेको सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
Post Views: 81
- हङकङ सिक्सेस्ः क्वाटरफाइनलमा श्रीलंकासँग नेपाल पराजित
- आजदेखि नेपाल संवत् ११४५ सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै
- हङकङ सिक्सेसः अष्ट्रेलियामाथि नेपालको शानदार जित
- स्पेनमा बाढीले वितण्डाः मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो
- हङकङ सिक्सेसः नेपालले भोलि अष्ट्रेलिया र त्यसपछि श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
- हङकङ सिक्सेसः ३ पटकको च्याम्पियन इंग्ल्याण्डमाथि नेपालको सनसनी पूर्ण जित
- देशैभर तिहारको झिलिमिली
- तिहारमा बिजुलीको समस्या हुंदैन, जति बाले पनि हुन्छ – कुलमान घिसिङ
- काठमाडौं महानगरले गर्यो उपविजेता टोलीलाई २५ लाख सहित सम्मान
- तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
लोकप्रिय
-
सरकार विरुद्ध भईरहेको षड्यन्त्रको प्रतिकार गर्न नेता मल्लको आह्वान
२०८१ कार्तिक १०, शनिबार -
तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
२०८१ कार्तिक ११, आईतवार -
साफ महिला च्याम्पियनसिपः नेपाल र भारत खेल्दै
२०८१ कार्तिक ११, आईतवार -
भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकालेनै आनाकानी गरेको मन्त्री थापाको आरोप
२०८१ कार्तिक ११, आईतवार -
शुद्ध व्यवसाय गर्न मन्त्री भण्डारीको आग्रह
२०८१ कार्तिक ८, बिहीबार
प्रतिकृया दिनुहोस्