सांसद थापाको स्वास्थ्य अवस्था बुझ्न पुर्वप्रधानमन्त्री तथा सभापति देउवा थापा निवासमा
- dainiksamaj
- २०८० पुष २५, बुधबार

भक्तपुर । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरका सभापति एवम् सांसद दुर्लभ थापाको स्वास्थ अवस्था बुझ्न् पूर्व प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा थापा निवास पुगेका छन् ।
बुधबार थापाको निवास भक्तपुरको सल्लाघारी पुगेका देउवाले स्वस्थ्य लाभको कामना गरेका छन् । उनले थापाको स्वास्थ्य लाभका साथै त्यहाँ उपस्थित जिल्ला नेताहरूलाई जिल्लाको बिकाश र जनतालाई दिने सेवा सुविधा र जनचाहनालाई नै प्रमुख कर्तव्य सम्झेर काम गर्न निर्देशन दिएका छन् ।
पार्टीको मुल मन्त्र पनि त्यही रहेको बताउदै देउवाले यसलाई ईमान्दार साथ लागि अगाडि बढेर काम गर्न नेताहरूलाई निर्देशन दिएका छन् ।
Post Views: 293
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्