खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि कर्मचारी आवेदन
- dainiksamaj
- २०८० पुष २७, शुक्रबार

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका लागि दरखास्त मागेको हो ।
कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ । आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ ।
तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
Post Views: 162
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार
प्रतिकृया दिनुहोस्