प्रधानमन्त्री प्रचण्डद्वारा पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण
- dainiksamaj
- २०८० पुष २७, शुक्रबार
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पृथ्वीनारायण शाहको तस्बिरमा माल्यार्पण गरेका छन् । ३०२औँ पृथ्वी जयन्ती एव राष्ट्रिय एकता दिवसका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भृकुटीमण्डपमा गरेको जलपान समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी भएका हुन् ।
यस्तै नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पनि कार्यक्रममा सहभागी भएका छन् । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, कांग्रेस नेता रमेश लेखक, एमाले नेता विष्णु रिमाल लगायत सहभागी छन् ।
Post Views: 237
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्