बझाङमा पुनः ४.४ म्याग्निच्यूडको भूकम्प

बझाङमा पुनः ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । बझाङमा गएराति पुनः भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार शुक्रबार राति ११ः३२ मा छविसपाथिभेरा गाउँपालिकाको पतालचौर आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो ।

बझाङमा गत असोज १६ गतेको शक्तिशाली भूकम्पपछि लगातार परकम्प गइरहेको छ ।

लोकप्रिय