आजको मौसमः तराईमा हुस्सु र कुहिरो, केहि क्षेत्रमा हिमपातको सम्भावना
- dainiksamaj
- २०८० पुष २९, आईतवार
काठमाडौं । आज देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ भने केहि हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । राति, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।
Post Views: 146
- सुदूरपश्चिम रोयल्सको लगातार दोस्रो जित
- विरुवा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
- नेशनल चेम्बर अफ एग्रिकल्चर जापानले रोजगार परामर्श सेमिनार गर्दै
- Xpeng Motors Launches Premium Xpeng G6 variantin Pokhara
- प्राइम कमर्सियल बैंक लिमिटेडको सत्रौ वार्षिक साधारणसभा सम्पन्न
- जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
- पोखरा एभेन्जर्सविरुद्ध बलिङ गर्दै जनकपुर बोल्ट्स
- होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने
- लुम्बिनी लायन्स माथि विराटनगर किंग्सको सनसनिपूर्ण जित, लोकेश र कृसको उत्कृष्ट ब्याटिङ
- विराटनगरलाई लुम्बिनीले दियो १९२ रनको चुनौती
लोकप्रिय
-
फेदीखोलाको बाँगेफड्के स्वास्थ्य चौकीको नयाँ भवनको उद्घाटन
२०८१ मंसिर १४, शुक्रबार -
जनकपुरको लगातार तेस्रो जित, पोखरा एभेन्जर्स माथि सानदार जित
२०८१ मंसिर २०, बिहीबार -
कालीगण्डकी खेलकुद महोत्सव सम्पन्न
२०८१ मंसिर १७, सोमबार -
कर्णाली विरुद्ध जनकपुरको सानदार जित, लगातार दोस्रो जित सहित शिर्ष स्थानमा
२०८१ मंसिर १७, सोमबार -
कालीगण्डकी अस्पतालमा आधारभूत आँखा उपचार सेवा शुभारम्भ, स्थानीयबासीमा खुसीयाली
२०८१ मंसिर १५, शनिबार
प्रतिकृया दिनुहोस्