कोरियन भाषा परीक्षाको मिति सर्यो, अब फेब्रुअरी ६ मा हुने
- dainiksamaj
- २०८० माघ २, मंगलवार

काठमाडौँ । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
‘प्राविधिक समस्याका कारण केही ई–मेलमा समस्या आएकोले केही समय सारिएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्ने भएकाले समय सारिएको हो,’ उनले भने ।
कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।
Post Views: 195
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
- ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा
- राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त
- फागुनमा प्रदर्शन हुँदै फिल्म ‘कल्ली’
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता
- टेक्सास विनाशकारी बाढी
- अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
लोकप्रिय
-
संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०८२ असार १६, सोमबार -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
२०८२ असार १६, सोमबार -
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार

प्रतिकृया दिनुहोस्