कोरियन भाषा परीक्षाको मिति सर्यो, अब फेब्रुअरी ६ मा हुने
- dainiksamaj
- २०८० माघ २, मंगलवार
काठमाडौँ । रोेजगार अनुमति प्रणाली ‘ईपीएस’ कोरियाको भाषा परीक्षा सरेको छ । जनवरी २० मा ईपीएस कोरियाको ‘मेन्युफ्याक्चरीङ’ तर्फको हुने परीक्षाको कार्यतालिका सरेको हो । ईपीएस ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फको परीक्षा फेब्रुअरी ६ मा हुने गरी परीक्षा सारिएको वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले जानकारी दिए ।
‘प्राविधिक समस्याका कारण केही ई–मेलमा समस्या आएकोले केही समय सारिएको हो । अहिलेसम्म आवेदन दिएका १ लाख ६४ हजार जनाको विवरण भेरीफाई गर्न समय लाग्ने भएकाले समय सारिएको हो,’ उनले भने ।
कोरिया जान गत डिसेम्बर महिनामा खुलेको ‘मेन्युफ्याक्चरीङ सेक्टर’ तर्फ १ लाख ६४ हजार ७१६ जनाले आवेदन दिएका छन् ।
Post Views: 86
- अमेरिकामा पनि मनाइयो संविधान दिवस
- प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै
- नेपाल पत्रकार महासङ्घ: उम्मेदवारी मनोनयन स्थगित
- दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय झण्डा सहित हजारौँको उपस्थिति
- आजदेखि देशैभर सुरू भयो सहुलियत पसल
- रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
- सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
- आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
- दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
- मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
लोकप्रिय
-
रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
२०८१ आश्विन ३, बिहीबार -
One dies, one goes missing in Mahakali river
२०८१ भाद्र ३०, आईतवार -
ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भाद्र २६, बुधबार -
साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
२०८१ भाद्र २७, बिहीबार
प्रतिकृया दिनुहोस्