घुससहित वडाध्यक्ष पक्राउ
- dainiksamaj
- २०८० माघ ४, बिहीबार

काठमाडौं । घुससहित बनेपा नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नृपेश वादे पक्राउ परेका छन् । १५ लाख घुस रकमहित उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति नियन्त्रणमा लिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिएका छन् ।
वादेले सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचना पछ्याउँदै जाँदा उक्त रकम लिइसकेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् । वादेका चालकलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
उनलाई स्रोत नखुलेको जापानी येन १० हजार, एक सय अमेरिकी डलर, हुन्डाइ आइ–१० को गाडीसहित भक्तपुरको गठ्ठाघरबाट नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताएका छन् । दुबै जनामाथि अनुसन्धान भइरहेको पनि अख्तियारले जानकारी दिएको छ ।
Post Views: 137
- चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि
- लामिछानेको सांसद पद निलम्बन
- यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस सचेतक घिमिरेको माफी
- पुलिस क्लबको लगातार छैठौं जित
- महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले मार्यो बाजी
- मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी
- देउखुरी क्याम्पसमा स्वतन्त्रको प्यानल विजयी
- भुतपूर्व बेलायती र सिङ्गापुरे लाहुरेको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्