प्रचण्ड युगाण्डा गएपछि कार्यवाहक प्रधानमन्त्री खड्का
- dainiksamaj
- २०८० माघ ४, बिहीबार

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ युगान्डाको राजधानी कम्पालामा आयोजित असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको १९ औँ शिखर सम्मेलनमा सहभागी हुन आज बिहान युगान्डा प्रस्थान गरेका छन् ।
प्रधानमन्त्री प्रचण्ड नफर्कुन्जेल उपप्रधानमन्त्री खड्कालाई कार्यबाहक प्रधानमन्त्री तोकिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
Post Views: 162
- चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि
- लामिछानेको सांसद पद निलम्बन
- यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस सचेतक घिमिरेको माफी
- पुलिस क्लबको लगातार छैठौं जित
- महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले मार्यो बाजी
- मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी
- देउखुरी क्याम्पसमा स्वतन्त्रको प्यानल विजयी
- भुतपूर्व बेलायती र सिङ्गापुरे लाहुरेको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्