शुद्धीकरणमा इच्छाराज तामाङ दोषी ठहर
- dainiksamaj
- २०८० माघ ७, आईतवार

काठमाडौं । संविधानसभा सदस्यसमेत रहेका सिभिल सहकारीका सञ्चालक गैरकानूनी सम्पत्ति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।
उनका दुई छोरीले भने सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो ।
मिना कुमारीको हकमा भने सजाय निर्धारणकै दिन अदालतले बोल्ने प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । केशवलाल श्रेष्ठको हकमा भने कसुर ठहर भएको छ ।
सजाय निर्धारणका लागि माघ २१ गतेका लागि पेशी तोक्ने आदेश भएको छ । तामाङ सिभिल सहकारी ठगीमा जोडिएका व्यक्ती पनि हुन् । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो ।
Post Views: 217
- समान सहभागिताबाट सकारात्मक परिवर्तन ल्याउन सकिन्छ : प्रधानमन्त्री ओली
- दक्षिण अमेरिकामा आँधीका कारण ३४ जनाको मृत्यु
- पूर्वविशिष्ट पदाधिकारीहरुलाई आजीवन सुविधा दिने बारे सांसद ज्वालाको आपत्ति
- बलिवुडका चर्चित संगीतकार रहमान अस्पताल भर्ना
- कला बुझेको मान्छेलाई केन्द्रीय चलचित्र जाँच समितिमा नियुक्त गर्न सांसद शाहको सुझाव
- नेपालमा बिक्रि हुने बोतल तथा पानीको जारमा माइक्रोप्लास्टिकको मात्रा उच्च
- चैत्र २० भित्र संसदको चालु अधिवेशन अन्त्य गर्न सरकारलाई दबाव
- क्यानडाको प्रधानमन्त्रीको रूपमा कार्नीको शपथ
- धरौटी बुझाउन नसक्दा एक जना थुनुवाको मृत्यु
- अध्यक्ष रमेशबाबु थापाद्वारा लिखित “बसन्तको आकुरा” गजल संग्रह विमोचन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्