शुद्धीकरणमा इच्छाराज तामाङ दोषी ठहर
- dainiksamaj
- २०८० माघ ७, आईतवार
काठमाडौं । संविधानसभा सदस्यसमेत रहेका सिभिल सहकारीका सञ्चालक गैरकानूनी सम्पत्ति आर्जनमा इच्छाराज तामाङ दोषी ठहर भएका छन् ।
उनका दुई छोरीले भने सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवरसहित तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले आइतबार फैसला गर्दै तामाङ दम्पत्ती र अन्य एक जनाको हकमा कसुर ठहर गरेको हो ।
मिना कुमारीको हकमा भने सजाय निर्धारणकै दिन अदालतले बोल्ने प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । केशवलाल श्रेष्ठको हकमा भने कसुर ठहर भएको छ ।
सजाय निर्धारणका लागि माघ २१ गतेका लागि पेशी तोक्ने आदेश भएको छ । तामाङ सिभिल सहकारी ठगीमा जोडिएका व्यक्ती पनि हुन् । सिभिल सहकारी ठगी प्रकरणपछि सम्पत्ती शुद्धिकरण विभागले उनको सम्पत्ती छानबिन गरेको थियो ।
Post Views: 109
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
- लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ : अध्यक्ष बस्नेत
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्