त्रिविको उपकुलपति बन्न ४३ जनाले दिए दरखास्त
- dainiksamaj
- २०८० माघ ८, सोमबार

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि ४३ जनाले दरखास्त दिएका छन् ।सोमबार अपराह्न ४ बजेसम्म ४३ जनाले दरखास्त दिएका हुन् । त्रिविको उपकुलपतिका लागि मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंह समेतले दरखास्त दिएका छन् ।
शिक्षा मन्त्रालय पुगेर उनले आवेदन दिएका हुन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले १८ फागुन २०७६ मा सिंहलाई उपकुलपतिमा नियुक्त गरेका थिए ।
उनको कार्यकाल फागुनमा सकिँदै छ । त्यसअघि नै सिंहले त्रिविको उपकुलपति हुन दरखास्त दिएका हुन् । त्रिविका पूर्वउपकुलपति तीर्थ खनियाँ, पूर्वरजिष्ट्रार चन्द्रमणि पौडेल, कार्यवाहक उपकुलपति शिवलाल भुसालले पनि उपकुलपतिका लागि दरखास्त हालेका छन् ।
Post Views: 187
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्