राष्ट्रिय सभा निर्वाचनमा ९९ प्रतिशत बढि मत खस्यो
- dainiksamaj
- २०८० माघ ११, बिहीबार

काठमाडौं । राष्ट्रिय सभाको बिहीबार सम्पन्न निर्वाचनमा ९९.३२ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सातै प्रदेशका मतदानस्थलमा मतदान भएको थियो । मतदान सकिएपश्चात मतगणनाको तयारी भइरहेको छ ।
फागुन २० पछि रिक्त हुने २० मध्ये १९ पदका लागि बिहीबार सातै प्रदेशमा मतदान भएको थियो । मतदानको नतिजा आज साँझसम्म आइसक्ने बताइएको छ ।
Post Views: 175
- सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
- कृषि बाटो निर्माणमा भ्रष्टाचार ठहर भएकोले नौ जनाविरुद्ध मुद्दा दर्ता
- दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ सम्म आवागमन बन्द
- गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा
- लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव
- स्पेन र पोर्चुगलमा देखियो एकाएक विद्युत संकट
- तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
- गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन
- योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
लोकप्रिय
-
खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय
२०८२ बैशाख १२, शुक्रबार -
विश्वव्यापी अर्थतन्त्रमा गिरावट आउने आईएमएफको प्रक्षेपण
२०८२ बैशाख १०, बुधबार -
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण
२०८२ बैशाख ९, मंगलवार -
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु
२०८२ बैशाख ८, सोमबार -
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढी रकम हिनामिना
२०८२ बैशाख ९, मंगलवार
प्रतिकृया दिनुहोस्