पक्राउ परेका सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

पक्राउ परेका सुनिल र विकल पौडेललाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । अकुत सम्पत्ति आर्जनमा पक्राउ परेका नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण प्रिन्टिङ प्रेसका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई ७ दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ ।

बिहीबार म्याद थपका लागि भएको बहसपछि अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । उनीहरु बुधबार पक्राउ परेका थिए ।

लोकप्रिय