चिनियाँ उपमन्त्री हेयानको टोली नेपाल आउँदै
- dainiksamaj
- २०८० माघ १२, शुक्रबार

काठमाडौँ । चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज (शुक्रबार) नेपाल आउँदैछ । अन्तर्राष्ट्रिय विभागका उपमन्त्री हेयान नेतृत्वको प्रतिनिधि मण्डल आज बिहान ११ः०० बजे नेपाल भ्रमणमा आउन लागेको हो ।
चार दिने भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डदेखि विभिन्न दलका शीर्ष नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।
Post Views: 239
- गणेश ठाडा मगर बने एआईजी
- भावनाका लहरहरू बालकविता सङ्ग्रह लोकार्पण
- ६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
- सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
- एयर इन्डियाको विमान दुर्घटनामा एक जना सकुशल, २४१ को मृत्यु
- दलहरु सहमति उन्मुख, प्रतिनिधि सभाको बैठक बस्दै
- प्रसाईंसहित सात जनालाई थुनामा पठाउने अदालतको आदेश
- अनेरास्ववियुको अध्यक्षमा डा.सुजन कडरिया विजयी
- कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
- ‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
लोकप्रिय
-
कांग्रेसको क्षेत्रीय कार्यालयमा आकस्मिक पुगे सभापति देउवा
२०८२ जेष्ठ २६, सोमबार -
६०६औँ स्काउट आधारभूत तालिम (वि.टि.सी) फेदीखोलामा सम्पन्न, २१ शिक्षक दिक्षीत
२०८२ असार २, सोमबार -
कागेश्वरी मनोहरा वडा नं. ५ बालश्रम मुक्त वडा घोषणा
२०८२ जेष्ठ २९, बिहीबार -
सितेरियो कराँते डो सँघ ठैब स्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न
२०८२ असार १, आईतवार -
‘एक घर, एक धारा’ कार्यक्रमअन्तर्गत खानेपानी आयोजना सम्पन्न
२०८२ जेष्ठ २९, बिहीबार

प्रतिकृया दिनुहोस्