निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझायो राष्ट्रियसभा निर्वाचनको प्रतिवेदन
- dainiksamaj
- २०८० माघ १४, आईतवार
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रियसभा निर्वाचनको परिणामसहितको प्रतिवेदन बुझाएको छ ।
आइतबार आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राष्ट्रपति भवनमा पुगेर राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा सदस्य निर्वाचन, २०५० को निर्वाचन परिणाम सहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाएका हुन् । यस अघि रिक्त रहेका १९ सिटका लागि माघ ११ गते सातवटै प्रदेशमा राष्ट्रियसभा निर्वाचन सम्पन्न भएको थियो ।
Post Views: 75
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
- लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ : अध्यक्ष बस्नेत
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्