त्रिविको सेवा अब अनलाइनबाटै
- dainiksamaj
- २०८० माघ १५, सोमबार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) परीक्षा नियन्त्रण कार्यालयले आजदेखि आफ्ना सेवा अनलाइनबाटै दिने भएको छ ।
कार्यालयबाट प्रदान गरिने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार यो सेवा आज बिहान १० बजेदेखि सञ्चालन हुनेछ ।
केही समयका लागि अनलाइन र अफलाइन दुवै सेवा सञ्चालन हुने र पूर्ण अनलाइन सञ्चालनबारे पुनः सूचना प्रकाशन गरी जानकारी दिने कार्यालयले बताएको छ ।
अनलाइन प्रक्रियाका लागि tuexam.edu.np मा लगइन गरी सर्टिफिकेट लिङ्कमा क्लिक गरेपछि साइन अप गर्नुपर्छ । त्यसपछि सेवाग्राहीले कार्यालयले मागे सूचना विवरण उपलब्ध गराउनुपर्ने छ ।
Post Views: 63
- अमेरिकामा पनि मनाइयो संविधान दिवस
- प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै
- नेपाल पत्रकार महासङ्घ: उम्मेदवारी मनोनयन स्थगित
- दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय झण्डा सहित हजारौँको उपस्थिति
- आजदेखि देशैभर सुरू भयो सहुलियत पसल
- रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
- सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
- आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
- दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
- मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
लोकप्रिय
-
रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
२०८१ आश्विन ३, बिहीबार -
One dies, one goes missing in Mahakali river
२०८१ भाद्र ३०, आईतवार -
ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भाद्र २६, बुधबार -
साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
२०८१ भाद्र २७, बिहीबार
प्रतिकृया दिनुहोस्