सरकारले राख्यो २२ ठेकेदार कम्पनीलाई कालो सूचीमा
- dainiksamaj
- २०८० माघ १५, सोमबार

काठमाडौँ । सरकारले एकसाथ २२ वटा कम्पनीलाई कालो सूचीमा राखेको छ । न्यूनतम १ वर्षदेखि अधिकतम् ३ वर्षसम्मका लागि कम्पनीहरुलाई कालो सूचीमा राखिएको हो । कालो सूचीमा पर्नेमध्ये अधिकांश निर्माण कम्पनीहरु छन् ।
उनीहरुले सडक निर्माण तथा विभिन्न सरकारी ठेक्काहरु अलपत्र पारेको पाइएपछि कालो सूचीमा राखिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।
कालो सूचीमा परेका कम्पनीहरुले कालो सूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन नसक्ने सार्वजनिक खरिद अनुगमन कार्यालयले जानकारी दिएको छ ।
Post Views: 165
- चैत २४ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
- मन्त्रिपरिषद्को बैठकका ११ निर्णय सार्बजनिक
- नागरिक उड्डयन प्राधिकरणका कर्मचारीको खाजा भत्तामा वृद्धि
- लामिछानेको सांसद पद निलम्बन
- यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस सचेतक घिमिरेको माफी
- पुलिस क्लबको लगातार छैठौं जित
- महाराजगञ्ज मेडिकल क्याम्पसमा नेविसंघले मार्यो बाजी
- मकवानपुर क्याम्पसमा अनेरास्ववियु र नेविसंघको प्यानलै विजयी
- देउखुरी क्याम्पसमा स्वतन्त्रको प्यानल विजयी
- भुतपूर्व बेलायती र सिङ्गापुरे लाहुरेको संयुक्त लगानीमा प्रशिक्षण केन्द्र सञ्चालन
लोकप्रिय
-
५० प्रतिशत अनुदानमा किसानलाई हातेट्याक्टर वितरण
२०८१ चैत्र १, शुक्रबार -
पालिकाको सहयोगमा आँखा उपचार
२०८१ चैत्र २, शनिबार -
शिक्षा क्षेत्र राष्ट्रको मेरुदण्ड हो – मुख्यमन्त्री लामा
२०८१ चैत्र २, शनिबार -
प्रदेश सरकारको औचित्यमाथि प्रदेश सांसद कै प्रश्न
२०८१ चैत्र २, शनिबार -
पानी धमिल्याएर राजतन्त्र पुनःस्थापनाको षड्यन्त्र हुँदैछ – समाजवादी मोर्चा
२०८१ चैत्र २, शनिबार
प्रतिकृया दिनुहोस्