शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले माग्यो विभिन्न तहका कर्मचारी
- dainiksamaj
- २०८० माघ १६, मंगलवार

काठमाडौं । भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सेवा करारमा भर्ना गर्ने गरी कर्मचारी माग गरेको छ । केन्द्रले मंगलबार एक सूचना जारी गर्दै विभिन्न पदका लागि कर्मचारी माग गरेको हो ।
केन्द्रले क्रिटिकल केयर एण्ड एनेस्थेसियोलोजी १ जना, मेडिकल अधिकृत (आठौं) २ जना, स्टाफ नर्स (पाँचौं) १७ जना, असिस्टेन्ट फर्मासिस्ट (पाँचौं) २ जना र आईटी प्राविधिक (पाँचौं) १ जना माग गरेको छ ।
आज (मंगलबार) विज्ञापन आह्वान गरेको केन्द्रले योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई २१ दिनभित्र आवेदन पेस गर्न आह्वान गरेको हो ।
Post Views: 193
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार
प्रतिकृया दिनुहोस्