त्रिविका उपकुलपति भुसालको कार्यकाल तिन महिना थप
- dainiksamaj
- २०८० माघ १६, मंगलवार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको कार्यवाहक उपकुलपति शिवलाल भुसालको कार्यकाल तीन महिना थप गरिएको छ । कुलपति एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भुसाललको कार्यकाल तीन महिना थप गरेका हुन् ।
यस अघि उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको कार्यकाल १६ कात्तिक २०८० मा सकिएको थियो । त्रिवि उपकुलपतिविहीन भएपछि १९ कात्तिकमा कुलपतिसमेत रहेका प्रधानमन्त्री प्रचण्डले शिक्षाध्यक्ष प्रा.डा. भुसाललाई उपकुलपतिको जिम्मेवारी दिएका थिए ।
हाल उपकुलपति छनोट समितिमा ४३ जनाले उम्मेदवारी दिएका छन् । उपकुलपति छनोटमा ढिलाइ हुँदा भुसालको तीन महिना अवधि थप गरिएको हो ।
Post Views: 83
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
- लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ : अध्यक्ष बस्नेत
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्