एमाले संसदीय दलको बैठक बस्दै
- dainiksamaj
- २०८० माघ २०, शनिबार
काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक शनिबार (आज)बाट शुरु हुँदैछ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मध्याह्न १२ बजे शुरु हुने सचेतक महेश बर्तौलाले जानकारी दिए । शनिबार र आइतबार चल्ने बैठकमा आगामी संसद्मा खेल्ने भूमिकाबारे छलफल हुने उनले बताए ।
‘सदनमा सांसदले कस्तो भूमिका निर्वाह गर्ने भन्ने लगायत विषयमा छलफल गर्न बैठक राखिएको हो’, उनले भने । संसद्को हिउँदे अधिवेशन यही माघ २२ गते अपराह्न ४ बजेका लागि आह्वान भएको छ ।
Post Views: 76
- काठमाडौं महानगरमा ९५.५ प्रतिशत साक्षर
- बागलुङमा जीप दुर्घटना, तीन जनाको मृत्यु
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार -
ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार
प्रतिकृया दिनुहोस्