आन्तरिक राजश्व विभागको महानिर्देशकमा बराल
- dainiksamaj
- २०८० माघ २१, आईतवार
काठमाडौं । आन्तरिक राजश्व विभागको महानिर्देशकको सहसचिव भुपाल बरालले जिम्बेवारी पाएका छन् ।
बराल यसअघि मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखाको प्रमुखका रुपमा अर्थ मन्त्रालयमा कार्यरत थिए ।
विभागका महानिर्देशक रहेका दीर्घराज मैनालीलाई मन्त्रालयले सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुखमा फर्काइदिएका छन् । विभागको महानिर्देशक हुनुअघि मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको प्रमुख थिए ।
त्यसैगरी एयरपोर्ट भन्सार प्रमुख रहेका डा. टोकराज पाण्डेको मन्त्रालय सरुवा भएको छ । पाण्डेको सरुवा भएपछि सेवन्तक पोखरेललाई भन्सार विभागबाट विमानस्थल भन्सार कार्यालय, नारायण रिजाललाई बराल प्रमुख रहेको महाशाखाको जिम्मेवारी दिइएको छ ।
Post Views: 94
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
- लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ : अध्यक्ष बस्नेत
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्