सरकारले गर्यो हुलाक सेवाका १ हजार ६ सय ३६ दरबन्दी खारेज
- dainiksamaj
- २०८० माघ २५, बिहीबार
काठमाडौँ । सरकारले हुलाक सेवाका १ हजार ६ सय ३६ दरबन्दी खारेज गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिवर्तन गरी १ हजार ६सय ३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनले सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको पनि बताइन् । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको उल्लेख गरिन् ।
Post Views: 90
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
- लोभलालच त्यागौं, केही हुँदैन होइन, हुन्छ : अध्यक्ष बस्नेत
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्