एमाले महासचिव शंकर पोखरेल सवार गाडी दैलेखमा दुर्घटना
- dainiksamaj
- २०८० माघ २८, आईतवार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरल सवार गाडी दुर्घटनामा परेको छ । शनिबार दैलेख जाने क्रममा महासचिव पोखरेल चढेको म१च ३६९ नम्बरको गाडी डुंगेश्वर गाउँपालिकाको चुप्राबजार नजिक दुर्घटना भएको हो ।
महासचिव पोख्रेल चढेको गाडी दुर्घटनाको जानकारी दिँदै एमाले नेता विष्णु रिमालले सामाजिक सञ्जाल फेसकुबमा लेखेका छन्, ‘एउटा अकल्पनीय क्षति हुनबाट जोगिएको भयानक दुर्घटना ! हिजो दैलेख जाने क्रममा एमाले महासचिव शंकर पोख्रेल सवार जीप दुर्घटनामा पर्यो । यो डरलाग्दो दुर्घटनाबाट मानवीय क्षति भएको छैन । सबै सुरक्षित हुनुहुन्छ ।’
Post Views: 191
- रोनाल्डो जुनियरको दुई गोलमा पोर्चुगलको जित
- कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
- अझै बनेन झापाको बिरिङ खोलाको पुल
- धुलिखेल–साँगा सडकखण्ड कालोपत्र सुरु गरिँदै
- टी-२० विश्वकप छनोटमा नेपालले युएईको सामना गर्दै
- दिल्लीलाई १० विकेटले हराउँदै गुजरात प्लेअफमा
- प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
- अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर
- देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव,केही भूभागमा हावाहुरीसहित वर्षाको सम्भावना
- राजस्थान रोयल्समाथि पञ्जाव १० रनले विजयी
लोकप्रिय
-
सामुदायिक स्वास्थ्य स्वयंसेविकाका लागि १० दिने आधारभूत तालिम सञ्चालन
२०८२ बैशाख ३०, मंगलवार -
देशभर विद्युत आपूर्तिमा समस्या, यस्तो छ कारण
२०८२ जेष्ठ २, शुक्रबार -
चेपाङ समुदायको बसोबास रहेको स्थानमा पहिलो पटक पुग्यो हाते ट्रयाक्टर
२०८२ बैशाख २८, आईतवार -
५३ वर्षदेखि पृथ्वीको कक्षमा अड्किएको अन्तरिक्ष यान पृथ्वीमा खस्यो
२०८२ बैशाख २९, सोमबार -
सुदूरपश्चिमको मन्त्री छान्दा चौधरी दम्पतिबीच फेरी लफडा
२०८२ जेष्ठ २, शुक्रबार
प्रतिकृया दिनुहोस्