ललिता निवास जग्गा प्रकरणः बिहीबार फैसला सुनाइने
- dainiksamaj
- २०८० फाल्गुन २, बुधबार

काठमाडौँ । ललिता निवासको जग्गा प्रकरणमा विशेष अदालतले भोलि (बिहीबार) फैसला सुनाउने भएको छ । बुधबार सुनाउने भनिएपनि संक्षिप्त आदेश लेख्न नभ्याएकाले हेर्दाहेर्दैमा राखेर बिहीबार फैसला सुनाउने विशेष अदालतले जनाएको छ ।
१७५ जना प्रतिवादीका हकमा आदेश गर्नुपर्ने भएकाले बुधबार नसकिएको र बिहीबार फैसला सुनाइने विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिएका छन् ।
Post Views: 191
- सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
- कृषि बाटो निर्माणमा भ्रष्टाचार ठहर भएकोले नौ जनाविरुद्ध मुद्दा दर्ता
- दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ सम्म आवागमन बन्द
- गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा
- लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव
- स्पेन र पोर्चुगलमा देखियो एकाएक विद्युत संकट
- तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
- गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन
- योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
लोकप्रिय
-
खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय
२०८२ बैशाख १२, शुक्रबार -
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण
२०८२ बैशाख ९, मंगलवार -
विश्वव्यापी अर्थतन्त्रमा गिरावट आउने आईएमएफको प्रक्षेपण
२०८२ बैशाख १०, बुधबार -
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु
२०८२ बैशाख ८, सोमबार -
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढी रकम हिनामिना
२०८२ बैशाख ९, मंगलवार
प्रतिकृया दिनुहोस्