साफ यू–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरूवात
- dainiksamaj
- २०८१ भाद्र २, आईतवार
काठमाडौं । साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । दशरथ रंगशालाको मैदान खराब भएपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको उद्घाटन खेलमा नेपालले जित निकालेको हो ।
आइतबार भएको खेलमा नेपालले श्रीलंकामाथि १–० गोलको जित निकालेको हो । नेपालको जितमा निराजन धामीले गरेको गोल निर्णायक सावित भयो । उनले खेलको २४ मिनेटमा डिबक्स भित्रबाट सशक्त प्रहार गर्दै गोल पोस्टको दिशा दिएका थिए । खेलमा नेपाली फरवार्ड पाएका अवसरमा पटकपटक चुकेका थिए । समिर तामाङले दुई सुन्दर अवसर खेर फालेका थिए । यस्तै अनिल बम्जन पनि प्राप्त अवसरमा सफल हुन सकेनन् । प्रतियोगिताको समूह ‘ए’ मा नेपाल, बंगलादेश र श्रीलंका छन् भने समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान रहेका छन् ।
Post Views: 46
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार -
ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार
प्रतिकृया दिनुहोस्