पारा ओलम्पिकमा नेपाललाई कास्य पदक
- dainiksamaj
- २०८१ भाद्र १५, शनिबार
काठमाडौं । पारा ओलम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले कास्य पदक जितेकी छन् । फ्रान्सको पेरिसमा जारी पेरिस पाराओलम्पिकमा पलेशाले ‘के ४४ क्याटागोरी’ अन्तर्गत महिला ५७ केजीमुनी तौलमा कास्य जितेकी हुन् ।
पलेशाले सर्वियाकी मारिया मिसेभलाई १५–८ ले पराजित गरेकी हुन् । नेपाली खेलकुदको इतिहासमा ओलम्पिकमा आधिकारिक पदकजित्ने पहिलो खेलाडी बन्दै उनले कीर्तिमान रचेकी छिन् ।
पलेशाले शुक्रबार भएको पहिलो खेलमा भेनेजुएलाकी मोरालेसलाई ३१–० को फराकिलो अन्तरले पराजित गर्दै क्वार्टरफाइनल पुगेकीथिइन् ।
Post Views: 99
- नेपाल प्रहरीले खुलायो इन्स्पेक्टर र असईको भर्ना
- ग्लोबल आइएमई बैंक ‘युरो मनी अवार्ड फर एक्सलेन्स, २०२४’ को दुई विधामा सम्मानित
- साल्ट ट्रेडिङले उपभोग्य वस्तुको आपूर्ति सहज बनाएर राज्य र नागरिकलाई विश्वास दिलाउनुपर्छः मन्त्री भण्डारी
- साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
- चाडबाड लक्षित सहुलियत पसल असोज ७ गतेदेखि सञ्चालन हुने
- पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध, आवत जावतमा सकस
- People’s attraction to Maoist Centre increases: Dahal
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
कांग्रेस नेता राणाद्वारा नगरकोटीलाई आर्थिक सहयोग
२०८१ भाद्र २२, शनिबार -
ओलम्पिकमा कास्य पदक विजेता पलेशालाई भव्य स्वागत
२०८१ भाद्र १९, बुधबार
प्रतिकृया दिनुहोस्