रकम हिनामिनाको आरोपमा एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ
- dainiksamaj
- २०८१ भाद्र १६, आईतवार
काठमाडौं । काठमाडौंको चुच्चेपाटीस्थित एभरेस्ट सहकारीका उपाध्यक्षसहित ५ जना पक्राउ परेका छन् । बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले जानकारी दिएको छ ।
पक्राउ पर्नेमा उपाध्यक्ष ३९ वर्षीया बबिता डंगोल, सचिव ५७ वर्षीय कान्छाभाई डंगोल, कोषाध्यक्ष ४८ वर्षीय रामलाल महर्जनलगायत छन् । १५ करोड ९१ लाख ४ हजार ७ सय ३६ रुपैयाँ हिनामिना गरेको आरोपमा उनिहरुलाई नियन्त्रणमा लिइएको ब्युरोले जनाएको छ ।
Post Views: 91
- अमेरिकामा पनि मनाइयो संविधान दिवस
- प्रधानमन्त्री ओली आज अमेरिकाको न्युयोर्क जाँदै
- नेपाल पत्रकार महासङ्घ: उम्मेदवारी मनोनयन स्थगित
- दरबारमार्गमा ‘नेसनल डे कन्सर्ट’, राष्ट्रिय झण्डा सहित हजारौँको उपस्थिति
- आजदेखि देशैभर सुरू भयो सहुलियत पसल
- रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
- सर्वसाधारणका लागि खुल्यो धरहरा, निःशुल्क प्रवेश
- आज संविधान दिवसः विभिन्न कार्यक्रम गरी मनाइदै
- दुर्गा प्रसाईंलाई पक्राउ गर्न पुर्जी जारी
- मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
लोकप्रिय
-
रौतहटका अनुसन्धान सूचक देवगन भन्ने योगेन्द्र कुशवाह कमाउ धन्दामा
२०८१ आश्विन ३, बिहीबार -
One dies, one goes missing in Mahakali river
२०८१ भाद्र ३०, आईतवार -
ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
२०८१ भाद्र २६, बुधबार -
साल्ट ट्रेडिङ्ग कर्पोरेशन ६२औँ बर्षमा प्रवेश
२०८१ भाद्र २७, बिहीबार
प्रतिकृया दिनुहोस्