त्रिविको दीक्षान्त समारोहमा भाग लिन असोज २० गतेसम्म आवेदन दिनुपर्ने
- dainiksamaj
- २०८१ भाद्र २०, बिहीबार
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले दीक्षान्त समारोहमा भाग लिनेहरूलाई अनलाइन फाराम भर्न सूचना जारी गरेको छ ।
२०८० असार १ गतेदेखि २०८१ जेठ ३२ गतेसम्ममा सेमेष्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरू र सोही अवधिभित्र विद्यावारिधि (पिएच.डी) तह पूरा गर्नेहरूलाई फाराम भर्न सूचना जारी गरेको हो ।
आवदेन भदौ २० गतेदेखि www।convocation.tuexam.edu.np बाट भर्न सकिने सूचनामा उल्लेख छ । असोज २४ गतेबाट अनलाइन फाराम बन्द हुनेछ ।
Post Views: 68
- उपसभामुख विरुद्ध एकजुट गठबन्धनः प्रथामिकताका हजारौँ क्षेत्रहरु छायाँमा, राजनीतिक आरोप प्रत्यारोपमै सिमित संसद
- ठगी आरोपमा हास्य कलाकार ‘इकु’ पक्राउ
- तोकिएकै समयमा पत्रकार महासंघको चुनाव गर्न प्रेस चौतारीको ध्यानाकर्षण
- दशैको लागि राम्रा नोट असोज १३ गतेदेखि साट्न सकिने
- काठमाडौँ सहित ५ जिल्लाका सीडीओ परिवर्तन
- अब सरकारी कार्यालयबाट शेयर कारोबार गर्न नपाइने, कार्यालय समयमा काममा ध्यान दिन प्रधानमन्त्री ओलीको आग्रह
- सहकारी प्रकरणमा नाम जोडिएपछि उपसभापति गुरुङमाथि पनि निष्पक्ष छानबिन हुन्छः महामन्त्री थापा
- क्यानडा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोलीको बिदाइ
- आज विश्व आत्महत्या रोकथाम दिवसः नेपालमा जनचेतनामुलक कार्यक्रम गरी मनाइदै
- फित्कौलीको खित्कौली सभा ९ वटा कृति लोकार्पणर छजना सम्मानित
लोकप्रिय
-
प्रिमियम सिरिज ओ ! सासुजी आज भाद्र २१ बाट प्रसारणमा
२०८१ भाद्र २१, शुक्रबार -
परिवर्तित समाजमा हराउँदै मानवता, चुनौती बन्दै ‘एक्लोपन’
२०८१ भाद्र १८, मंगलवार -
पालिका भित्र निशुल्क स्वास्थ्य बिमा गर्दै कालिगण्डकी, छुटेकालाई बिमा गर्न आग्रह
२०८१ भाद्र १७, सोमबार -
Agreement Signing Between Nepal SBI Bank Ltd. and Budhha Air Pvt. Ltd.
२०८१ भाद्र १७, सोमबार
प्रतिकृया दिनुहोस्