संखुवासभामा एकै परिवारका ६ जनाको हत्या
- dainiksamaj
- २०७८ भाद्र २१, सोमबार
संखुवासभामा एकै परिवारका ६ जनाको हत्या भएको इलाका प्रहरी कार्यालय चैनपुरले छ ।
जिल्लाको मादी नगरपालिका १ स्थित उम्लिङ भन्ने स्थानका ६ जना मृत फेला परेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।
घटनामा धारिलो हतियार प्रयोग गरेर घटाइएको सूचना आएको भन्दै उनले घटनास्थलतर्फ प्रहरी जाँदै गरेको बताए । उनले घटनास्थल चैनपुरबाट ३ घण्टाको दूरीमा रहेको बताए ।
थप विवरण आउन बाँकी रहेको छ ।
Post Views: 436
- धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
- जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
- सरकारलाई उखु किसानहरूको अल्टिमेटमः १३ गतेसम्म अनुदान रकम भुक्तानी नभए सशक्त आन्दोलनमा उत्रिन्छौं
- बालविकासमा कथाबाचनको महत्व
- स्कूल व्याग पाएपछि चेपाङ विद्यार्थी हर्षित
- पहिलो राष्ट्रिय तमू भेडा कप फुटबल प्रतियोगिता सम्पन्न
- जेन–जेड आन्दोलनपछि रौतहटमा तस्करी तीव्र: सीमा नाकामा ‘सेटिङ’ सक्रिय
- नेपाल इन्जिनियरिङ कलेजमा आईईईई नेपालको विद्यार्थी शाखा स्थापना
- अमेरिकाका राजदूतले गरे क्रिसमस मेलाको उद्घाटन
- विना अनुमति निषेधित क्षेत्रमा विदेशी लैजाने एजेन्सीलाई कारवाही
लोकप्रिय
-
जेनजी आन्दोलन र आदिवासी जनजातिको सरोकार
२०८२ मंसिर ९, मंगलवार -
धोबीखोला कोरिडोर विवाद: अतिक्रमण, ढल व्यवस्थापन र विकासप्राधिकरणमाथि प्रश्न
२०८२ मंसिर ११, बिहीबार


प्रतिकृया दिनुहोस्