काठमाडौं महानगरमा ९५.५ प्रतिशत साक्षर
- dainiksamaj
- २०८१ भाद्र २८, शुक्रबार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले महानगरको साक्षरता ९५ दशमलव ५ प्रतिशत रहेको जनाएको छ । कुल आयको ५० प्रतिशतभन्दा बढी खर्च गरी कार्यप्रगति सन्तोषजनक रहेको जनाउँदै महानगरपालिकाले जनसङ्ख्या आठ लाख ६२ हजार चार सय रहेको बताएको छ ।
आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनाबाट पूर्वाधार विकास तथा भौतिक प्रगति ५३ प्रतिशत भएको योजना अनुगमन तथा मूल्याङ्कन एकाइ प्रमुख सुमित्रा लामिछानेले जानकारी दिइन् ।
गत आवमा २४ अर्ब १९ करोड ८४ लाख ८५ हजार बजेट विनियोजन गरिएकामा १२ अर्ब ३४ करोड ५२ लाख ९४ हजार मात्र खर्च भएको छ । काठमाडौंका स्थानीय तह, प्रदेश तथा सङ्घीय कार्यालयबाट आव २०८०/८१ मा सञ्चालित कार्यक्रम तथा आयोजनामा एक अर्ब ५६ करोड ५७ लाख खर्च भएको छ ।
Post Views: 169
- नेपाली सेनाको हेलिकप्टरद्धारा बाढीमा फसेका व्यक्तिको उद्दार
- प्राधिकरणका निर्देशक शाक्यको सय दिनको उपलब्धी
- रसुवा बाढीमा १८ जना बेपत्ता, त्रिशूलीमा फसेकाको हेलिकोप्टरबाट उद्धार
- टर्कीमा १२ सैनिकको मृत्यु
- ललितपुर महानगरको निःशुल्क स्वास्थ्य बिमा
- राष्ट्रपतिद्धारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त
- फागुनमा प्रदर्शन हुँदै फिल्म ‘कल्ली’
- गृहमन्त्री लेखक र स्वीटजरल्याण्डका मन्त्रीबीच भेटवार्ता
- टेक्सास विनाशकारी बाढी
- अर्थमन्त्रीद्धारा लालपुर्जा वितरण
लोकप्रिय
-
संसद दिवस, विभिन्न कार्यक्रम गरी मनाइदै
२०८२ असार १६, सोमबार -
पूर्वप्रधानमन्त्री झलनाथ खनालले लिए बौद्ध शिक्षा
२०८२ असार १६, सोमबार -
टेक्सास विनाशकारी बाढी
२०८२ असार २३, सोमबार

प्रतिकृया दिनुहोस्