मिस्टर काठमाडौँको उपाधि जितेको चार दिनमा राईको निधन
- dainiksamaj
- २०८१ आश्विन २, बुधबार

काठमाडौँ । पाँचौ मिस्टर काठमाडौँ शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ । गत शनिबार मात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय उनको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।
स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्याइएको थियो । तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।
मोरङको पथरी १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौँ जितेका थिए ।
Post Views: 204
- सेवाप्रवाह छिटोछरितो हुँदा राजस्व सङ्कलनमा वृद्धि
- कृषि बाटो निर्माणमा भ्रष्टाचार ठहर भएकोले नौ जनाविरुद्ध मुद्दा दर्ता
- दाउन्नेमा सडक विस्तारका लागि वैशाख ३१ सम्म आवागमन बन्द
- गृह मन्त्रालयद्वारा तीन जिल्लाका सीडीओको सरुवा
- लौका खेतीबाट एक सिजनमा चार लाखसम्मको आम्दानी
- विश्वभरको जलवायु परिवर्तनमा तीव्र उतारचढाव
- स्पेन र पोर्चुगलमा देखियो एकाएक विद्युत संकट
- तनहुँको छिम्केश्वरीमा मोनोरेलको सम्भाव्यता अध्ययन सुरु
- गएराती सरकार र शिक्षकहरुबीचको वार्ता पनि निष्कर्षविहीन
- योगमाया राष्ट्रिय पुरस्कार २०८१ साहित्यकार निहारिकालाई प्रदान गरिने
लोकप्रिय
-
खानेपानीमा सूर्यविनायक नगरपालिकाको रहस्यमय निर्णय
२०८२ बैशाख १२, शुक्रबार -
विश्वव्यापी अर्थतन्त्रमा गिरावट आउने आईएमएफको प्रक्षेपण
२०८२ बैशाख १०, बुधबार -
मर्स्याङ्दी जलविद्युतबाट प्रभावित १९ जना परिवारलाई मुआब्जा वितरण
२०८२ बैशाख ९, मंगलवार -
पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा चार जनाको मृत्यु
२०८२ बैशाख ८, सोमबार -
पाल्ही बहुमुखी सहकारी संस्थामा ८५ लाख भन्दा बढी रकम हिनामिना
२०८२ बैशाख ९, मंगलवार
प्रतिकृया दिनुहोस्