सानिमा बैंकले बाढिपहिरो पीडितलाई गर्यो २५ लाख सहयोग
- dainiksamaj
- २०८१ आश्विन २३, बुधबार
काठमाडौं । सानिमा बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाख रुपैँया सहयोग गरेको छ ।
अविरल वर्षाले निम्त्याएको बाढी, पहिरो रडुबानबाट पुगेको क्षतिबाट प्रभावितलाई सहयोग गर्न राहत स्वरुप बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम प्रदानगरेको हो ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।
Post Views: 89
- डिभी भर्ने समय थप दुई दिन थपियो
- उपत्यकाका विभिन्न स्थानमा सामान्य देखि मध्यम बर्षा
- हङकङ सिक्सेस्ः क्वाटरफाइनलमा श्रीलंकासँग नेपाल पराजित
- आजदेखि नेपाल संवत् ११४५ सुरु, विभिन्न कार्यक्रम गरी मनाइँदै
- हङकङ सिक्सेसः अष्ट्रेलियामाथि नेपालको शानदार जित
- स्पेनमा बाढीले वितण्डाः मृत्यु हुनेको सङ्ख्या २०० नाघ्यो
- हङकङ सिक्सेसः नेपालले भोलि अष्ट्रेलिया र त्यसपछि श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
- हङकङ सिक्सेसः ३ पटकको च्याम्पियन इंग्ल्याण्डमाथि नेपालको सनसनी पूर्ण जित
- देशैभर तिहारको झिलिमिली
- तिहारमा बिजुलीको समस्या हुंदैन, जति बाले पनि हुन्छ – कुलमान घिसिङ
लोकप्रिय
-
सरकार विरुद्ध भईरहेको षड्यन्त्रको प्रतिकार गर्न नेता मल्लको आह्वान
२०८१ कार्तिक १०, शनिबार -
भक्तपुर अस्पतालमा सिटिस्क्यान राख्न नगरपालिकालेनै आनाकानी गरेको मन्त्री थापाको आरोप
२०८१ कार्तिक ११, आईतवार -
तनावपूर्ण खेलमा भारतलाई हराउँदै नेपाल फाइनलमा प्रवेश
२०८१ कार्तिक ११, आईतवार -
साफ महिला च्याम्पियनसिपः नेपाल र भारत खेल्दै
२०८१ कार्तिक ११, आईतवार -
हङकङ सिक्सेसः नेपालले भोलि अष्ट्रेलिया र त्यसपछि श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने
२०८१ कार्तिक १६, शुक्रबार
प्रतिकृया दिनुहोस्