जापान पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

जापान पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दाङ तुल्सीपुर उपमहानगरपालिका घर भईकाठमाडौं महानगरपालिका१६ बालाजु बस्ने ३७ वर्षीय रमेश चौधरीलाई सोमबार प्रहरीले पक्राउ गरेको  

रमेशले जापान पठाइदिन्छु भन्दै जना पीडितबाट १३ लाख ३२ हजार सय रुपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीकोआधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं नयाँ बसपार्कबाट पक्राउगरेको हो  

उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको प्रहरीले जनाएको छ।

लोकप्रिय