एक जना महिलामाथि सांघातिक हमलाको प्रयास
- dainiksamaj
- २०८१ माघ २९, मंगलवार
काठमाडौं । दोलखाको भीमेश्वर नगरपालिकामा एक जना महिलामाथि सांघातिक हमला प्रयास भएको छ ।
जिल्ला प्रहरी कार्यालय दोलखाले पारिवारिक अंशबण्डाको विषयमा स्थानीय उषा तामाङमाथि उनकै आफन्त पर्ने भीमेश्वर नगरपालिका-५ का सुन्दर अधिकारीले खुकुरी प्रहार प्रयास गरेको जानकारी दिएको छ । सोमबार स्कुल नजिकै उनीमाथि आक्रमण प्रयासहुँदा स्थानीयले बचाएका थिए ।
तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिकासमेत हुन् । अंशबन्डाका विषयमा पारिवारिक विवाद अहिले अदालतमा पनि विचाराधीन रहेको खुलेको छ। साथै घटनाको विषयलाई लिएर उजुरी पनि परेकोले अब कानूनी प्रक्रियामा आरोपीलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाउने समेत प्रहरीले जनाएको छ ।
Post Views: 0
- समानुपातिकमा रास्वपाले ५१ लाख मत पाउँदा अन्य दलले कति पाए ?
- ‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्