काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट प्रहरीले सुनसहित दुई भारतीय पक्राउ
- dainiksamaj
- २०८१ फाल्गुन १, बिहीबार
काठमाडौं । काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको बसबाट प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
चन्द्रागिरि नगरपालिका-२ स्थित नागढुङ्गा चेक प्वाइन्टबाट ३१८ ग्राम सुन बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । बसको स्लिपर सिटमा महेश अम्रुतले आफू सुतेको सिरानी मुनि कागजमा बेरेर ल्याएको अवस्थामा सुन भेटिएको छ । घटनाबारे प्रहरी वृत्त थानकोटले अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा भारत घर भएका २७ वर्षीय महेश अम्रुत मानि र २४ वर्षीय राहुल खंडु सरकला छन् । बा.प्र.०१-००२ ख ०५४२ नम्बरको यात्रुवाहक बसलाई लागु औषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले चेकजाँच गर्दा सुन भेटिएको हो ।
Post Views: 115
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्