किन कांग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा ?
- dainiksamaj
- २०७८ भाद्र २५, शुक्रबार
काठमाडौं,भदाै २५ । सत्तारुढ नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिका संयोजक पदबाट महादेवप्रसाद यादवले राजीनामा दिनुभएको छ। पार्टी केन्द्रीय कार्यालय टेकुमा राजीनामा पत्र बुझाइसकेको कुरा यादवले संचारकर्मीहरुलाई जानकारी दिनुभयो ।
कांग्रेसकाे आसन्न महाधिवेसन बस्ने सिलसिलमा देशभरका ५६ जिल्लाका विभिन्न वडामा वडाअधिवेशन सकेको छ भने बाँकी २१ जिल्लामा अहिलेसम्म अधिवेशन शुरु भएको छैन।
कांग्रेस केन्द्रीय कार्यसमितिले बनाएको महाधिवेशन कार्यतालिका अनुसार काम नहुने र विवाद देखिएपछि निर्वाचन समितिका संयोजक यादवले राजीनामा दिनुभएको हो । उहाँको राजीनामा स्वीकृत भइसकेको छैन ।
Post Views: 422
- आजदेखि खुल्दै सरकारी कार्यालयहरु
- बीपी राजमार्गमा आज साँझदेखि ठुला गाडी पनि चल्ने
- नेपाल-भारत सिमानामा गोली चल्यो, एकजना घाइते
- सहारा मरुभूमिमा ५० वर्षपछि ठुलो वर्षा
- अवरुद्ध अरनिको राजमार्ग एकतर्फी रुपमा सञ्चालन
- दसैँको टीका र आशीर्वाद लिनेक्रम आज पनि जारी
- राष्ट्रपति पौडेलद्वारा विजया दशमीको टीका ग्रहण, साढे ३ बजेपछिबाट सर्वसाधारणलाई लगाइदिने
- एमाले केन्द्रीय कार्यालय नयाँ भवनको शिलान्यास
- एकतर्फी रुपमा खुल्यो बीपी राजमार्ग
- तानसेनका ऐतिहासिक दशैँघरमा भित्र्याइयो फूलपाती
लोकप्रिय
-
मध्यपुर थिमीमा द जिम फिटनेशको भव्य उद्घाटन
२०८१ आश्विन २१, सोमबार -
त्यो नरुने बाचा किन तोड्यौ साथी !
२०८१ आश्विन १९, शनिबार -
लहानका राजेश शारडाले करोडौँ राजश्व छलेको आशंका
२०८१ आश्विन १९, शनिबार -
तानसेनका ऐतिहासिक दशैँघरमा भित्र्याइयो फूलपाती
२०८१ आश्विन २४, बिहीबार -
विपद व्यवस्थापनमा सक्रिय बन्दै स्थानीय तह
२०८१ आश्विन १९, शनिबार
प्रतिकृया दिनुहोस्