त्रिविमा उपकुलपतिविहीन हुँदा प्रशासनिक काममा समस्या
- dainiksamaj
- २०८१ चैत्र २९, शुक्रबार
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिबाट प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि प्रशासनिक काममा समस्या आएको छ ।
चार वर्षको कार्यकाल भएपनि बरालले १३ महिनामै गत १५ चैतमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली समक्ष राजीनामा पेश गरेका थिए । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति नहुँदा अहिले प्रशासनिक काम रोकिएको हो ।
बरालले नै नियुक्तिको लागि सिफारिस गरेका रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल छन् । बरालको राजीनामा पछि केसी र रिजाललाई पनि राजीनामा दिन दबाब परेको छ ।
Post Views: 179
- बैंकिङ्ग अपराधः कानुनको छायामा मौलाउँदै गएको विश्वासको संकट
- झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
- सहिद पार्कमा पर्यटन प्रबर्द्धन कार्यक्रम सम्पन्न
- पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ऐतिहासिक, वैचारिक र समसामयिक महत्व
- कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
- जिल्ला अदालतका लागि २० जना न्यायाधीश सिफारिस-शिशिरकुमार यादव पहिलो नम्बरमा
- नेपाली नेताले अष्ट्रेलियाबाट सिक्ने की ?
- सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
- भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
- नेफ्स्कून सुर्खेत घटना: आन्दोलित कर्मचारीकाे माग पूरा नभए देशव्यापी सेवा बन्द गर्ने
लोकप्रिय
-
भेनेजुएला प्रकरण: अन्तर्राष्ट्रिय कानूनको शवमाथि अमेरिकी ताण्डव
२०८२ पुष २१, सोमबार -
बालेन साह: स्थानीय शासनमै अस्पष्ट नतिजा-देश हाँक्ने दाबी कति विश्वसनीय?
२०८२ पुष २०, आईतवार -
सानो राष्ट्रको आँखाबाट अमेरिकी नैतिकता
२०८२ पुष २३, बुधबार -
कांग्रेसको संकट-देउबाको दायित्व: नेतृत्वको जिद्दीले पार्टीलाई कहाँ पुर्याउँदैछ?
२०८२ पुष २५, शुक्रबार -
झुटको गणतन्त्र: नेपालमा सत्ता कसैले चलाउँदैन-झुटले चलाउँछ
२०८२ पुष २८, सोमबार


प्रतिकृया दिनुहोस्