एमसीसीको विरोध गर्ने पुण्य गौतम रिहा
- dainiksamaj
- २०७८ भाद्र ३०, बुधबार
काठमाडौं, ३० भदाै : बहुचर्चित अमेरीकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन ( एमसीसी) को चर्काे विरोध गर्ने सामाजिक अभियन्ता पुण्य गौतम ३ दिनपछि रिहा भएका छन् ।
युट्युब च्यानलमा विभिन्न समसमायिक विषयमा आफ्ना अभिव्यक्ति दिएर चर्चामा आइरहने उनलाई ३ दिन अघि एमसीसीको विरोध गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । गौतमलाई प्रहरीले बुधबार (आज) साँझ हिरासतमुक्त गरेको हो ।
Post Views: 0
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
- नेपालमै नयाँ अनुभव: बारासिङ्गे बियर गार्डेनसहितको टाईगर फरेष्ट होटल
- विगतका काम देखाएर मत माग्दै वर्षमान पुन, रोल्पामा फरक चुनावी अभ्यास
- म शासक बन्न होईन, म जनताको सेवक बन्न आएको हुँ: महेश बस्नेत
- वैदेशिक अध्ययनमा देखिएका समस्याबारे कन्सल्टेन्सीलाई मात्र दोष नथोपर्न इक्यानको आग्रह
लोकप्रिय
-
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार


प्रतिकृया दिनुहोस्