काठमाडौं । काठमाडौंको पुतलीसडकमा माइक्रो बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । पद्मोदय मोडबाट पुतलीसडकतर्फ गइरहेको माइक्रो बसले पैदल हिँडिरहेका बेला ५ वर्षीया बालिका आशिका तामाङलाई ठक्कर दिँदा मृत्यु भएको प्रहरी स्रोतले बतायो ।
प्रतिकृया दिनुहोस्