आज देशभर हल्का देखि मध्यम वर्षाको सम्भावना
- dainiksamaj
- २०७८ श्रावण १४, बिहीबार
काठमाडाैँ-आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम बिज्ञान बिभागले जनाएको छ।
बिभागले प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदुर पश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ।
बिभागले आज राती देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ बिज्ञप्ती मार्फत जानकारी गराएको हो ।
बिभागका अनुसार प्रदेश नं १, प्रदेश नं २, बाग्मती प्रदेश , लुम्बिनी प्रदेश तथा सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
Post Views: 0
- समानुपातिकमा रास्वपाले ५१ लाख मत पाउँदा अन्य दलले कति पाए ?
- ‘मेरी छोरी मान्या’बालकथा सङ्ग्रहको विमोचन
- कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
- बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
- रोल्वालिङ क्षेत्र “ निषेधित क्षेत्र ” खारेजिको माग सहित प्रतिनिधिसभा सदस्य २०८२ को निर्वाचन बहिष्कार
- शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
- सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
- समसामयिक राजनीतिक अवस्थास् चुनौती, अवसर र जिम्मेवार निर्णयको समय
- उपचार सहयोगका लागि कृषि विकास बैँकले साम्बालाई दियो १० लाख
- वडाध्यक्ष मनकुमारीसहित विरुवामा दुई सय जना युवा एमालेमा प्रवेश
लोकप्रिय
-
बदलिँदो सत्ता र बदलिँदो सन्तुलन: के सत्तासँगै नेपालको भूराजनीतिक पनि बदलिन सक्छ ?
२०८२ फाल्गुन २६, मंगलवार -
शंखरापुर नगरपालिकामा शान्तिपुर्ण रुपमा मतदान सम्पन्न: मतगणना आजै
२०८२ फाल्गुन २१, बिहीबार -
सिन्धुपाल्चोक २ मा युवराज दुलाल (शरद) : घरदैलो तीव्र, विपद्मा गरेको कामको उच्च मूल्यांकन
२०८२ फाल्गुन १७, आईतवार -
कामना सेवा बैंकको क्यालेन्डर सार्वजनिक
२०८२ फाल्गुन २६, मंगलवार


प्रतिकृया दिनुहोस्